गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय पर्वत

कुश्मा, नेपाल

नया अभ्यासको शुरुवात !!!



नया अभ्यासको शुरुवात !!!

स्वास्थ्य कार्यालय पर्वतले नया वर्ष २०८१ देखि नया कार्यको शुरुवात गर्ने उदेश्य सहित शून्य लगानीमा हरेक महिना जिल्लामा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि फरक फरक विषय तथा फरक फरक स्रोत व्यक्तिको सहजीकरणमा भर्चुअल सेमिनारको आयोजना गर्ने भएको छ। सोहि अन्तर्गत पहिलो भाग "Data Error and Data Verification" विषयमा संचालन हुदै छ। आबश्यक सल्लाह सुझावको अपेक्षा गर्दछौ।

Download: नया अभ्यासको शुरुवात !!!