गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय पर्वत

कुश्मा, नेपाल

स्वास्थ्यकर्मिहरूलाई Morbidity Mapping and Disability Prevention(MMDP ) को तालिम मोदी गाउँपालिकाका



मिती २०८०-१२-२६ गते

स्वास्थ्य कार्यालय पर्वतको आयोजनामा तथा माेदि गाउँपालिकाकाे सहकार्यमा स्वास्थ्यकर्मिहरूलाई Morbidity Mapping and Disability Prevention(MMDP ) को तालिम मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवि शर्माकाे अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माको आतिथ्यमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा पर्वत अस्पतालका मे सु डा हेमन्त वास्ताेला र स्वास्थ्य कार्यालयका यस कार्यक्रमका संयोजक तेज प्रसाद सुवेदिले प्रशिक्षण गर्नु भएकाे थियाे भने संचालन मोदी गा पाका स्वास्थ्य शाखा प्रमुख उमेश कुमार अधिकारीले गर्नुभएकाे थियाे। कार्यक्रममा ३० जनाको सहभागीता रहेको थियो ।

Download: स्वास्थ्यकर्मिहरूलाई Morbidity Mapping and Disability Prevention(MMDP ) को तालिम मोदी गाउँपालिकाका